Field final and cleanup

This commit is contained in:
prnewell 2021-01-05 12:12:45 -05:00
parent d1c9c62c50
commit 1fbb3c3110
7520 changed files with 8760 additions and 8094 deletions

View File

@ -1,3 +1,3 @@
# दाऊदले सङ्गीतको जिम्मा दिएका मानिसहरूका कामहरू के थिए?
तिनीहरूले पवित्र वासस्थानको सामु सङ्गीत गाएर सेवा गर्नुपर्ने थियो ।
तिनीहरूले पवित्र वासस्थानको सामु सङ्गीत गाएर सेवा गर्नुपर्ने थियो ।

View File

@ -1,3 +1,3 @@
# अरु कुलहरूलाई जस्तै लेवीहरूलाई एउटा निश्‍चित इलाका नदिइएका हुनाले उनीहरू कहाँ बस्थे?
लेवीहरूलाई यहूदा, शिमियोन र बेन्यामीनका कुलहरूबाट चिठ्ठाको माध्यमबाट सहरहरू र तिनका खर्कहरूसहित दिइयो
लेवीहरूलाई यहूदा, शिमियोन र बेन्यामीनका कुलहरूबाट चिठ्ठाको माध्यमबाट सहरहरू र तिनका खर्कहरूसहित दिइयो ।

# यहोशू र उनका परिवारको सम्पत्ति र बसोबास गरेका ठाउँहरू कहाँ थिए?
तिनीहरूका सम्पत्ति र बसोबास गरेका ठाउँहरू बेथेल र र त्‍यसका वरिपरीका गाउँहरू थिए ।
तिनीहरूका सम्पत्ति र बसोबास गरेका ठाउँहरू बेथेल र र त्‍यसका वरिपरीका गाउँहरू थिए ।

View File

@ -1,3 +1,3 @@
# ढोकाका सुरक्षा गर्नेमध्‍येका चार जना अगुवाहरूले परमेश्‍वरको मन्दिरमा भएका कोठाहरू र भण्‍डारहरूका सुरक्षा गर्ने जिम्‍मेवारी दिइएको काम कसरी गर्थे?
ढोकाका सुरक्षा गर्नेमध्‍येका चार जना अगुवाहरूले परमेश्‍वरको भवनमा आ-आफ्‍ना जिम्‍मेवारीको ठाउँमा नै रात बिताउँथे र हरेक बिहान त्यसलाई खोल्थे ।

@ -1,6 +1,6 @@
# शाऊल आफ्नो हतियार बोक्नेको तरवारद्वारा किन छेडिन चाहन्थे?
बेखतनेहरूले आफूलाई दुःख नदिओस् भनेर शाऊलले आफ्नो हतियार बोक्नेको तरवारद्वारा छेडिन चाहन्थे ।

# आफ्नो हतियार बोक्नेले आफूलाई नघोपेपछि शाऊलले के गरे?

View File

@ -1,3 +1,3 @@
# शाऊल किन मरे?
शाऊल परमप्रभुप्रतिको विश्‍वासहीनता भएको कारण र परमप्रभुबाट मार्गदर्शन खोजेनन्, तर मृतकहरूसँग कुराकानी गर्नेहरूको सल्लाह लिएको कारणले गर्दा मरे
शाऊल परमप्रभुप्रतिको विश्‍वासहीनता भएको कारण र परमप्रभुबाट मार्गदर्शन खोजेनन्, तर मृतकहरूसँग कुराकानी गर्नेहरूको सल्लाह लिएको कारणले गर्दा मरे ।

# इस्राएल राज्य परमप्रभुले कसलाई सुम्पनु भयो?

View File

@ -1,3 +1,3 @@
# दाऊदले गरेको इच्छा के थियो?
दाऊदले बेथलेहेमको मूल ढोकाको छेउमा भएको इनारबाट पानी पिउने इच्छा गरेको थिए ।
दाऊदले बेथलेहेमको मूल ढोकाको छेउमा भएको इनारबाट पानी पिउने इच्छा गरेको थिए ।

View File

@ -1,3 +1,3 @@
# योआबका भाइ अबीशैको ख्याती के थियो?
अबीशै तीन वीर मानिसका कप्तान थिए एकपल्‍ट तिनले आफ्ना भालाले तीन सय जनालाई मारेका थिए ।
अबीशै तीन वीर मानिसका कप्तान थिए र एकपल्‍ट तिनले आफ्ना भालाले तीन सय जनालाई मारेका थिए ।

# शाऊलको उपस्‍थितिबाट दाऊद निकाला भएकै अवस्‍थामा दाऊदकहाँ आएका बलिया मानिसहरूको विशेष खुबी के थियो?
बलिया मानिसहरू बेन्यामीनीहरू थिए जसले घुयेंत्रोले ढुङ्‍गा हान्‍न र धनुबाट काँड हान्‍न दाहिने र देब्रे दुवै हात चलाउन सक्‍थे
बलिया मानिसहरू बेन्यामीनीहरू थिए जसले घुयेंत्रोले ढुङ्‍गा हान्‍न र धनुबाट काँड हान्‍न दाहिने र देब्रे दुवै हात चलाउन सक्‍थे ।

# दाऊदसँग उजाड-स्‍थानको किल्लामा सहभागी भएका गादीहरूका विशेष खुबीहरू के थियो?

गादीहरू लडाइँका लागि तयार गरिएका लडाकू मानिसहरू थिए जसले ढाल र भाला चलाउन सक्थे, जसका अनुहारहरू सिंहका अनुहारहरूजस्‍तै डरलाग्दा थिए र तिनीहरू पहाडहरूमा हरिणझैं तेजिला थिए ।
गादीहरू लडाइँका लागि तयार गरिएका लडाकू मानिसहरू थिए जसले ढाल र भाला चलाउन सक्थे, जसका अनुहारहरू सिंहका अनुहारहरूजस्‍तै डरलाग्दा थिए र तिनीहरू पहाडहरूमा हरिणझैं तेजिला थिए ।

View File

@ -1,3 +1,3 @@
# इस्साखारबाटका २०० जना अगुवाहरू केका लागि चिनिन्थे?
तिनीहरू समयलाई बुझ्दथे र इस्राएलले के गर्नुपर्छ सो जान्दथे
तिनीहरू समयलाई बुझ्दथे र इस्राएलले के गर्नुपर्छ सो जान्दथे ।

View File

@ -4,4 +4,4 @@
# दाऊदको कुरा सुन्‍न, इस्राएलका सबैतिर समाचारवाहकहरू पठाउन परमेश्‍वरको सन्दूक इस्राएलमा फर्काएर ल्याउन दाऊदलाई साथ दिन समुदाय किन राजी भए?
समुदाय यी कुराहरू गर्न राजी भए किनभने सबै मानिसको दृष्‍टिमा ती कुरा उचित लाग्यो ।

# दाऊदले के लाएका थिए र तिनले थप के लाएका थिए?
दाऊदले असल मलमलका लुगा लाएका थिए र तिनले मलमलको एपोद लाएका थिए
दाऊदले असल मलमलका लुगा लाएका थिए र तिनले मलमलको एपोद लाएका थिए ।

View File

@ -1,3 +1,3 @@
# आनन्दले कराउँदै सीङ र तुरहीहरूका आवाजमा र झ्‍याली, सारङ्गी र वीणा बजाउँदै कसले सन्दूक ल्यायो?

सबै इस्राएलले सन्दूक ल्याए ।

View File

@ -1,3 +1,3 @@
# मानिसहरूले परमप्रभुको निम्ति गाउँदा र उहाँले दिनुभएको उद्धारको घोषणा दिनहुँ गर्दा जातिहरूका बिचमा तिनीहरूले को घोषणा गर्नुपर्नेछ?

सारा जातिहरूका बिचमा तिनीहरूले परमप्रभुको महिमा र उहाँका अचम्मका कामहरू घोषणा गर्नुपर्नेछ ।

# जङ्गलमा भएका परमप्रभुको सम्मुख के गर्नेवाला छन्?

जङ्गलमा भएका रूखहरूले परमप्रभुको सम्मुख आनन्दले गाउनेछन् ।
जङ्गलमा भएका रूखहरूले परमप्रभुको सम्मुख आनन्दले गाउनेछन् ।

View File

@ -1,3 +1,3 @@
# दाऊदले हददेजरबाट के खोसेर ल्‍याए जुन सोलोमनले पछि मन्दिरका सामाग्रीहरू बनाउन प्रयोग गरे?

दाऊदले हददेजरबाट धेरै मात्रामा काँसा ल्‍याए ।

View File

@ -1,3 +1,3 @@
# अम्मोनका मानिसहरूका राजा नाहाशका छोरा हानूनका पिताको मृत्युपछि दाऊदले किन तिनीलाई सहानुभूति प्रकट गर्न चाहे ?
# अम्मोनका मानिसहरूका राजा नाहाशका छोरा हानूनका पिताको मृत्युपछि दाऊदले किन तिनीलाई सहानुभूति प्रकट गर्न चाहे?
हानूनका पिताले दाऊदलाई सहानुभूति प्रकट गरेका थिए ।

# इस्राएलसँगै अन्य कुन राज्यहरू दाऊदका उपलब्धिद्वारा प्रभावित भए?
अरू देशहरूका सम्पर्ण राज्यहरूलाई प्रभाव गरेका उनका उपलब्धिहरू र घटनाहरूलाई अगमवक्ताहरूले लेखे ।
अरू देशहरूका सम्पर्ण राज्यहरूलाई प्रभाव गरेका उनका उपलब्धिहरू र घटनाहरूलाई अगमवक्ताहरूले लेखे ।

View File

@ -1,3 +1,3 @@
# हग्‍गीतका छोरा अदोनियाहले आफैलाई कसरी उचाले?

राजा बन्‍न चाहेको कारणले अदोनियाहले पचास जना मानिससँगै रथहरू र घोडचढीहरू आफ्नो अगि दगुर्न तयार पारे ।

View File

@ -1,3 +1,3 @@
# नातानले बतशेबालाई राजा दाऊदसँग कस्ता प्रश्‍नहरू सोध्‍न लगाए?
नातान अगमवक्‍ताले बतशेबालाई दाऊदसँग के तिनले सोलोमन राजा हुनेछ भनी प्रतिज्ञा गरेका थिएनन् र अनि किन अदोनियाहले शासन गरिरहेका थिए भनी प्रश्‍न सोध्‍न लगाए
नातान अगमवक्‍ताले बतशेबालाई दाऊदसँग के तिनले सोलोमन राजा हुनेछ भनी प्रतिज्ञा गरेका थिएनन् र अनि किन अदोनियाहले शासन गरिरहेका थिए भनी प्रश्‍न सोध्‍न लगाए

View File

@ -1,3 +1,3 @@
# शिमीले राजा दाऊदलाई के गरेका थियो?
शिमीले राजा दाऊदलाई बेसरी सरापेको थियो ।
शिमीले राजा दाऊदलाई बेसरी सरापेको थियो ।

View File

@ -1,3 +1,3 @@
# अदोनियाहले बतशेबालाई के बिन्ती चढाए ?
# अदोनियाहले बतशेबालाई के बिन्ती चढाए?
शूनम्‍मी अबीशगलाई अदोनियाहको निम्‍ति पत्‍नी हुन दिन बतशेबाले सोलोमनलाई भन्‍न भनेर अदोनियाहले बिन्ती चढाए ।

View File

@ -1,3 +1,3 @@
# मिश्रका राजा फारोसित राजा सोलोमनले कसरी मैत्रीपूर्ण सम्बन्ध गाँसे?

फारोकी छोरीसित विवाह गरी सोलोमनले मिश्रसित मैत्रीपूर्ण सम्बन्ध गाँसे ।

View File

@ -1,3 +1,3 @@
# राजा सोलोमनको बिन्‍तीले के परमप्रभुलाई खुसी तुल्यायो?
हो, सोलोमनको बिन्‍तीले ।परमप्रभुलाई खुसी तुल्यायो
हो, सोलोमनको बिन्‍तीले ।परमप्रभुलाई खुसी तुल्यायो

View File

@ -1,3 +1,3 @@
# सोलोमनको ख्‍याति कति टाढासम्‍म फैलिएको थियो ?
# सोलोमनको ख्‍याति कति टाढासम्‍म फैलिएको थियो?
सोलोमनको ख्‍याति वरिपरिका सबै जातिहरूमा फैलिएको थियो ।

View File

@ -1,4 +1,3 @@
# के सोलोमनका सबै मजदुरहरूलाई रेखदेख गर्ने मानिसहरू थिए?
ss
हो, सोलोमनका तिन हजार तिन सय नाइके थिए जसले मजदुरहरूका कामको रेखदेख गर्थे ।

View File

@ -1,3 +1,3 @@
# सोलोमनले कहिले परमप्रभुको निर्माण गर्न सुरु गरे?
इस्राएलका मानिसहरू मिश्रबाट बाहिर आएको चार सय असीऔँ वर्षमा सोलोमनले परमप्रभुको मन्‍दिर निर्माण गर्न सुरु गरे
इस्राएलका मानिसहरू मिश्रबाट बाहिर आएको चार सय असीऔँ वर्षमा सोलोमनले परमप्रभुको मन्‍दिर निर्माण गर्न सुरु गरे ।

View File

@ -1,3 +1,3 @@
# छेउका कोठाहरू घरसँग कसरी जोडिएका थिए ?
# छेउका कोठाहरू घरसँग कसरी जोडिएका थिए?
छेउका कोठाहरू घरसँग देवदारुका काठहरूद्वारा जोडिएका थिए
छेउका कोठाहरू घरसँग देवदारुका काठहरूद्वारा जोडिएका थिए ।

View File

@ -1,3 +1,3 @@
# मन्दिरको मुख्य कक्षको लम्‍बाइ कति थियो?

मन्दिरको मुख्य कक्ष चालिस हात लामो थियो ।

View File

@ -1,3 +1,3 @@
# अति पवित्रस्‍थानको निम्‍ति सोलोमनले बनाएको करूबको उचाइ कति थियो?
सोलोमनले अति पवित्रस्‍थानको निम्‍ति बनाएको दुई करूबहरू दश हात अग्‍ला थिए ।
सोलोमनले अति पवित्रस्‍थानको निम्‍ति बनाएको दुई करूबहरू दश हात अग्‍ला थिए ।

View File

@ -1,3 +1,3 @@
# भवनहरूका जगका ढुङ्‍गाहरू कति ठूला थिए?
भवनहरूका निम्‍ति प्रयोग भएका जगका ढुङ्‍गाहरू लम्‍बाइमा आठ र दश हात थिए ।
भवनहरूका निम्‍ति प्रयोग भएका जगका ढुङ्‍गाहरू लम्‍बाइमा आठ र दश हात थिए ।

View File

@ -1,3 +1,3 @@
# हुरामले कतिवटा काँसाका स्तम्भको रचना गरे ?
# हुरामले कतिवटा काँसाका स्तम्भको रचना गरे?
हुरामले दुईवटा काँसाका स्तम्भको रचना गरे ।

View File

@ -1,3 +1,3 @@
# सोलोमनले आफूकहाँ इस्राएलका मुख्य-मुख्य व्यक्तिहरूलाई किन जम्मा गरे ?
# सोलोमनले आफूकहाँ इस्राएलका मुख्य-मुख्य व्यक्तिहरूलाई किन जम्मा गरे?
सोलोमनले दाऊदको सहरबाट परमप्रभुको करारको सन्‍दुक ल्‍याउन इस्राएलका मुख्य-मुख्य व्यक्तिहरूलाई जम्मा गरे।

View File

@ -1,3 +1,3 @@
# परमप्रभुको घर केले भरियो?
परमप्रभुको मन्दिर उहाँको महिमाले भरियो ।
परमप्रभुको मन्दिर उहाँको महिमाले भरियो ।

View File

@ -1,3 +1,3 @@
# इस्राएलको समुदायको निम्‍ति राजाले के गरे?
राजा फर्केर उभिरहेका इस्राएलका सारा समुदायलाई आशिष् दिए
राजा फर्केर उभिरहेका इस्राएलका सारा समुदायलाई आशिष् दिए ।

View File

@ -1,3 +1,3 @@
# टाढाको देशबाट परदेशी किन आउनेछ?
परमप्रभुको नाउँको कारणले टाढाको देशबाट परदेशी आउनेछ ।
परमप्रभुको नाउँको कारणले टाढाको देशबाट परदेशी आउनेछ ।

View File

@ -1,3 +1,3 @@
# परदेशीले जेसुकै माग्‍दा पनि परमप्रभुले त्‍यो गरिदिन भनी सोलोमनले किन परमप्रभुलाई बिन्ती गरे?
परदेशीले जेसुकै माग्‍दा पनि परमप्रभुले त्‍यो गरिदिन भनी सोलोमनले परमप्रभुलाई बिन्ती गरे ताकि सबै जातिले उहाँको नाउँलाई जानी उहाँदेखि डराऊन्
परदेशीले जेसुकै माग्‍दा पनि परमप्रभुले त्‍यो गरिदिन भनी सोलोमनले परमप्रभुलाई बिन्ती गरे ताकि सबै जातिले उहाँको नाउँलाई जानी उहाँदेखि डराऊन् ।

View File

@ -1,3 +1,3 @@
# शत्रुले तिनीहरूको देशमा इस्राएललाई किन निर्वासनमा लग्‍नेछन्?
शत्रुले इस्राएललाई निर्वासनमा लग्‍नेछन् किनभने परमप्रभु इस्राएलसित रिसाउनुभई तिनीहरूलाई शत्रुको हातमा सुम्पिदिनुभयो
शत्रुले इस्राएललाई निर्वासनमा लग्‍नेछन् किनभने परमप्रभु इस्राएलसित रिसाउनुभई तिनीहरूलाई शत्रुको हातमा सुम्पिदिनुभयो ।

View File

@ -1,3 +1,3 @@
# परमप्रभुले आफ्‍ना मानिसहरूलाई कहाँबाट छुटकारा दिनुभयो ?
# परमप्रभुले आफ्‍ना मानिसहरूलाई कहाँबाट छुटकारा दिनुभयो?
भट्टीबाट निकालेजस्‍तै परमप्रभुले आफ्‍ना मानिसहरूलाई मिश्रबाट छुटकारा दिनुभयो
भट्टीबाट निकालेजस्‍तै परमप्रभुले आफ्‍ना मानिसहरूलाई मिश्रबाट छुटकारा दिनुभयो ।

View File

@ -1,3 +1,3 @@
# पृथ्‍वीका सबै जातिले के जानेको सोलोमनले चाहे?

परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ र अर्को ईश्‍वर छैन भनी जानेको सोलोमनले चाहे ।

View File

@ -1,3 +1,3 @@
# मानिसहरू परमप्रभुको मन्‍दिर भएर जाँदा तिनीहरूले के सोध्‍ने छन्?
मानिसहरूले सोध्‍ने छन्, "परमप्रभुले यो देश र यो मन्दिरलाई किन यसो गर्नुभएको होला ?"
मानिसहरूले सोध्‍ने छन्, "परमप्रभुले यो देश र यो मन्दिरलाई किन यसो गर्नुभएको होला?"

View File

@ -1,3 +1,3 @@
# परमप्रभुले तिनीहरूमाथि यो विपत्ति किन ल्‍याउनुहुनेछ?

तिनीहरूले तिनीहरूका परमेश्‍वरको विरुद्ध विद्रोह गरेका र अरू देवताहरूलाई पुजेकाले परमप्रभुले तिनीहरूमाथि विपत्ति ल्याउनुहुनेछ ।

View File

@ -1,3 +1,3 @@
# सोलोमनका प्रत्‍येक रथ किन्‍ने दाम कति थियो?
प्रत्‍येक रथ चाँदीका छ सय सिक्कामा किनिन्थ्यो
प्रत्‍येक रथ चाँदीका छ सय सिक्कामा किनिन्थ्यो ।

View File

@ -1,3 +1,3 @@
# परमप्रभुले सोलोमनको विरोधीको रूपमा कसलाई उठाउनुभयो ?
# परमप्रभुले सोलोमनको विरोधीको रूपमा कसलाई उठाउनुभयो?
परमप्रभुले सोलोमनको विरोधीको रूपमा एदोमी हददलाई उठाउनुभयो ।

View File

@ -1,3 +1,3 @@
# योआब र इस्राएल कति समयसम्‍म एदोममा बसे?
योआब र इस्राएल छ महिनासम्‍म एदोममा बसे ।
योआब र इस्राएल छ महिनासम्‍म एदोममा बसे ।

View File

@ -1,3 +1,3 @@
# सोलोमनले यारोबामलाई के गर्न खोजे?
सोलोमनले यारोबामलाई मार्ने खोजे
सोलोमनले यारोबामलाई मार्ने खोजे ।

View File

@ -1,3 +1,3 @@
# परमेश्‍वरका जनले राजालाई के भने?
परमेश्‍वरका जनले राजालाई भने, "म तपाईंसित जान्‍नँ ।"
परमेश्‍वरका जनले राजालाई भने, "म तपाईंसित जान्‍नँ ।"

View File

@ -1,3 +1,3 @@
# यारोबामको बालकको निम्‍ति सारा इस्राएलले के गर्नेछन्?
यारोबामको बालकको निम्‍ति सारा इस्राएलले शोक गर्ने छन् र त्‍यसलाई गाड्ने छन् ।
यारोबामको बालकको निम्‍ति सारा इस्राएलले शोक गर्ने छन् र त्‍यसलाई गाड्ने छन् ।

View File

@ -1,4 +1,3 @@
# त्‍यस बालकलाई बचाउन एलियाले के गरे?
एलियाले आफैलाई तीन पल्‍ट पसारे; उनले परमप्रभुलाई पुकारे र भने, "परमप्रभु मेरो परमेश्‍वर, म तपाईंसँग बिन्‍ती गर्छु, यस बालकमा उसको
जीवन फर्काइदिनुहोस् ।"
एलियाले आफैलाई तीन पल्‍ट पसारे; उनले परमप्रभुलाई पुकारे र भने, "परमप्रभु मेरो परमेश्‍वर, म तपाईंसँग बिन्‍ती गर्छु, यस बालकमा उसको जीवन फर्काइदिनुहोस् ।"

View File

@ -1,4 +1,3 @@
# स्‍त्रीले एलिया परमेश्‍वरका जन थिए भनी कसरी थाहा पाइन्?
स्‍त्रीको छोरा पुनर्जीवित हुँदा र एलियाले त्‍यस बालकलाई त्‍यसको कोठाबाट निकाली तल घरमा ल्‍याउँदा त्‍यस स्‍त्रीले एलिया
परमेश्‍वरका जन थिए भनी थाहा पाइन् ।
स्‍त्रीको छोरा पुनर्जीवित हुँदा र एलियाले त्‍यस बालकलाई त्‍यसको कोठाबाट निकाली तल घरमा ल्‍याउँदा त्‍यस स्‍त्रीले एलिया परमेश्‍वरका जन थिए भनी थाहा पाइन् ।

# परमप्रभुको आगो खसेर बलिदान र त्‍यसको वरिपरिका थोक भस्‍म पार्दा, इस्राएलका मानिसहरूले कसरी प्रतिक्रिया जनाए?
मानिसहरूले भूइँमा घोप्‍टो परेर भने, "परमप्रभु, उहाँ नै परमेश्‍वर हुनुहुन्‍छ! परमप्रभु, उहाँ नै परमेश्‍वर हुनुहुन्‍छ! "
मानिसहरूले भूइँमा घोप्‍टो परेर भने, "परमप्रभु, उहाँ नै परमेश्‍वर हुनुहुन्‍छ! परमप्रभु, उहाँ नै परमेश्‍वर हुनुहुन्‍छ!"

View File

@ -1,3 +1,3 @@
# परमप्रभुले एलियालाई के गर्न भन्‍नुभयो?
परमप्रभुले एलियालाई उजाड-स्‍थानतिर फर्केर गई, अराममाथि हजाएललाई, इस्राएलमाथि येहूलाई राजा अभिषेक गर्न र उनको स्‍थानमा एलीशलाई अगमवक्ता अभिषेक गर्न भन्‍नुभयो ।

# एलियाले देशमा उनीमात्र अगमवक्ता बाँकी थिए भनी गरेको दाबीप्रति परमप्रभुले कसरी जवाफ दिनुभयो?
इस्राएलका सात हजार मानिसहरू थिए जो उहाँप्रति विश्‍वासयोग्‍य थिए भनी परमप्रभुले एलियालाई भन्‍नुभयो ।

View File

@ -1,3 +1,3 @@
# इस्राएलका राजालाई अगमवक्ताले के सन्‍देश ल्‍याए?
अरामका राजा फेरि इस्राएलका विरूद्ध फर्किआउनेछन्, त्‍यसैले इस्राएलले आफैलाई बलियो बनाउनपर्छ र के गर्ने भनी योजना बनाउनपर्छ भनी अगमवक्ताले इस्राएलका राजालाई भने ।
अरामका राजा फेरि इस्राएलका विरूद्ध फर्किआउनेछन्, त्‍यसैले इस्राएलले आफैलाई बलियो बनाउनपर्छ र के गर्ने भनी योजना बनाउनपर्छ भनी अगमवक्ताले इस्राएलका राजालाई भने ।

View File

@ -1,3 +1,3 @@
# बलिदानको समयमा मानिसहरूसँग पुजारीहरूको चलन कस्तो थियो ?
# बलिदानको समयमा मानिसहरूसँग पुजारीहरूको चलन कस्तो थियो?
तिनीहरूको चलनमा पुजारीका सेवक मासु उमाल्दै गर्दा नै आफ्नो हातमा त्रिशूलसहित आउँथ्यो ।

# एलीले परमप्रभुका बलिदानहरू र भेटीहरूलाई कसरी तुच्‍छ ठानेका थिए?

परमप्रभुलाई भन्दा बढी आफ्ना छोराहरूलाई आदर दिएर एलीले परमप्रभुका बलिदानहरू र भेटीहरूलाई तुच्‍छ ठाने ।
परमप्रभुलाई भन्दा बढी आफ्ना छोराहरूलाई आदर दिएर एलीले परमप्रभुका बलिदानहरू र भेटीहरूलाई तुच्‍छ ठाने ।

View File

@ -1,3 +1,3 @@
# शमूएल तेस्रोपल्‍ट तिनीकहाँ आइसकेपछि एलीले के महसुस गरे ?
# शमूएल तेस्रोपल्‍ट तिनीकहाँ आइसकेपछि एलीले के महसुस गरे?
परमप्रभुले बालकलाई बोलाउनुभएको हो भनी एलीले महसुस गरे ।

View File

@ -1,3 +1,3 @@
# परमप्रभुले गर्न लाग्‍नुभएको कुरा सबैले सुनेपछि हरेकको कानहरू के हुनेछन् भनी परमप्रभुले भन्‍नुभयो?

परमप्रभुले गर्न लाग्‍नुभएको कुरा सबैले सुनेपछि हरेकको कानहरू झस्किनेछन् भनी परमप्रभुले भन्‍नुभयो ।

View File

@ -1,3 +1,3 @@
# बलिदान वा भेटीबाट के को कहिल्यै प्रयाश्‍चित गरिनेछैन?

एलीको घरानाका पापहरू बलिदान वा भेटीबाट कहिल्यै प्रयाश्‍चित गरिनेछैन ।

View File

@ -1,3 +1,3 @@
# जब युद्ध मैदानबाट एक जना मानिसले सहरमा प्रवेश गरेर खबर भन्‍यो तब सारा सहरले के गर्‍यो?

त्यस मानिसले समाचारहरू सुनाउँदा सारा सहरमा रुवाबासी भयो ।

# सन्देशवाहकहरूले किर्यत-यारीमका बासिन्दाहरूलाई पलिश्तीहरूले फर्काएर ल्याएका सन्दूक बारे के गर्न भने?

सन्देशवाहकहरूले किर्यत-यारीमका बासिन्दाहरूलाई तल आएर त्यस सन्दूकलाई आफूसँग फिर्ता लान आग्रह गरे ।

View File

@ -1,4 +1,3 @@
# इस्राएलका धर्मगुरूहरूले आफ्ना निम्ति राजा नियुक्त गर्नुहोस् भनी गरेको मागबाट शमूएल अप्रशन्‍न हुँदा उनले के गरे?
शमूएलले परमप्रभुलाई प्रार्थना चढाए ।

View File

@ -1,4 +1,3 @@
# इस्राएलीहरूलाई के चेतावनी दिन शमूएललाई परमप्रभुले भन्‍नुभयो?
राजाले उनीहरूमाथि कसरी शासन गर्नेछन् भनी इस्राएलीहरूलाई गम्भीरतासाथ चेतावनी दिन शमूएललाई भन्‍नुभयो ।

# शाऊलले शमूएलबाट बिदा लिई फर्कँदा के भयो?

शाऊलले शमूएलबाट बिदा लिई फर्कँदा परमेश्‍वरले तिनलाई अर्कै हृदय दिनुभयो ।

View File

@ -1,3 +1,3 @@
# याबेशका मानिसहरूबाट आएको सन्धिको अनुरोधप्रति अम्मोनी नाहाशको प्रतिकृया के थियो?
तिनीहरू सबैका दाहिने आँखा निकालेर सारा इस्राएलमा बेइज्जत ल्याउन सके भने उनले तिनीहरूसँग सन्धि गर्नेथिए भनेर नाहाशले भने ।
तिनीहरू सबैका दाहिने आँखा निकालेर सारा इस्राएलमा बेइज्जत ल्याउन सके भने उनले तिनीहरूसँग सन्ध गर्नेथिए भनेर नाहाशले भने ।

View File

@ -1,3 +1,3 @@
# इस्राएलीहरू पलिश्तीहरूको निम्ति किन दुर्गन्ध बनेका थिए?
तिनीहरूको निम्ति दुर्गन्ध बनेका थिए किनकि शाऊलले पलिश्तीहरूका चौकीलाई हराएका थिए ।

# शमूएलले शाऊलको कार्यहरूका के परिणामहरू हुनेछन् भने?
शाऊलले परमप्रभुको आज्ञा पालन नगरेको कारण इस्राएलमाथि उनकोशासनले निरन्तरता पाउनेछैन तर त्यसको सट्टा परमप्रभुले आफ्‍ना मानिसहरूका शासक हुन आफ्‍नो जस्‍तो हृदय भएको एक जना मानिस नियुक्त गर्नुभएको छ ।

# जोनाथनले आफ्नो हतियार बोक्‍ने जवानको सामु के प्रस्ताव राखे?
जोनाथनले उनलाई उनीहरू पलिश्तीहरूका चौकीचौकीमा पारि गएमा परमप्रभु उनीहरूको पक्षमा भएर धेरै मानिसहरूलाई बचाउनु हुनेछ भनी प्रस्ताव राखे ।
जोनाथनले उनलाई उनीहरू पलिश्तीहरूका चौकीचौकीमा पारि गएमा परमप्रभु उनीहरूको पक्षमा भएर धेरै मानिसहरूलाई बचाउनु हुनेछ भनी प्रस्ताव राखे ।

View File

@ -1,3 +1,3 @@
# त्यस दिन इस्राएललाई कसले छुटकाटा दिनुभयो ?
# त्यस दिन इस्राएललाई कसले छुटकाटा दिनुभयो?
त्यस दिन इस्राएललाई परमप्रभुले छुटकाटा दिनुभयो
त्यस दिन इस्राएललाई परमप्रभुले छुटकाटा दिनुभयो ।

View File

@ -1,3 +1,3 @@
# शमूएलले के भनेर शाऊललाई हप्काए?
परमप्रभुले शाऊलाई अमालेकीहरूलाई पूर्ण रूपमा नाश गर्न इस्राएलका राजा अभिषेक गर्भएको थियो तर उनले लूटका माल कब्‍जा गरे र परमप्रभुको दृष्टिमा खराबी गरे भनी शमूएलले उनलाई बताए ।

# परमप्रभुले शाऊललाई के कुराबाट इन्कार गर्नुभएको छ भनी शमूएललाई भन्‍नुभयो?
परमप्रभुले शाऊललाई इस्राएलमाथि राजा हुनबाट इन्कार गर्नुभएको छ ।
परमप्रभुले शाऊललाई इस्राएलमाथि राजा हुनबाट इन्कार गर्नुभएको छ ।

View File

@ -1,3 +1,3 @@
# परमप्रभुको आत्मा दाऊदमाथि कहिले आउनुभयो?
त्यस दिनदेखि परमप्रभुको आत्‍मा दाऊदमाथि आउनुभयो ।
त्यस दिनदेखि परमप्रभुको आत्‍मा दाऊदमाथि आउनुभयो ।

View File

@ -1,3 +1,3 @@
# परमप्रभुको आत्माको सट्टा कस्तो आत्माले शाऊललाई दुःख दियो ?
# परमप्रभुको आत्माको सट्टा कस्तो आत्माले शाऊललाई दुःख दियो?
परमप्रभुको हानिकारक आत्माले शाऊललाई दुःख दियो ।

View File

@ -1,3 +1,3 @@
# दाऊदले विणा बजाएपछि शाऊलबाट के निस्कन्थ्यो ताकि उनी फेरि ताजा हुन्थे ?
# दाऊदले विणा बजाएपछि शाऊलबाट के निस्कन्थ्यो ताकि उनी फेरि ताजा हुन्थे?
हानिकारक आत्मा शाऊलबाट निस्कन्थ्यो ।

View File

@ -1,3 +1,3 @@
# शाऊल र इस्राएलका मानिसहरूले एलाहको मैदानमा किन छाउनी हाले ?
# शाऊल र इस्राएलका मानिसहरूले एलाहको मैदानमा किन छाउनी हाले?
तिनीहरू भेला भए र एलाहको मैदानमा छाउनी हाले र पलिश्‍तीहरूसँग युद्ध गर्न पङ्तीबद्ध भए
तिनीहरू भेला भए र एलाहको मैदानमा छाउनी हाले र पलिश्‍तीहरूसँग युद्ध गर्न पङ्तीबद्ध भए ।

View File

@ -1,3 +1,3 @@
# यिशैका छोराहरूमध्ये युद्धमा को शाऊलको पछि लागेका थिए ?
# यिशैका छोराहरूमध्ये युद्धमा को शाऊलको पछि लागेका थिए?
यिशैका तीन जना ठूला छोराहरू युद्धमा शाऊलको पछि लागेका थिए ।

View File

@ -1,3 +1,3 @@
# बलियो पलिश्ती कहिलेसम्‍म र कति पटकआफूलाई युद्धको निम्ति प्रस्तुत गर्न देखा परे ?
# बलियो पलिश्ती कहिलेसम्‍म र कति पटकआफूलाई युद्धको निम्ति प्रस्तुत गर्न देखा परे?
उनी चालिस दिनसम्म बिहान र साँझ आफूलाई युद्धको निम्ति प्रस्तुत गर्न देखा परे ।

View File

@ -1,3 +1,3 @@
# दाऊद उनका दाजुहरूसँग बोल्दा पलिश्तीहरूको फौजबाट को बाहिर आयो?
गोल्यत, बलियो पलिश्‍ती पलिश्तीहरूको फौजबाट बाहिर आयो ।
गोल्यत, बलियो पलिश्‍ती पलिश्तीहरूको फौजबाट बाहिर आयो ।

View File

@ -1,3 +1,3 @@
# किन जोनाथनले दाऊदलाई आफूसँग फेरि शपथ खान लगाए?

दाऊदप्रतिको तिनको प्रेमको कारण जोनाथनले आफूसगँ फेरि तिनलाई शपथ खान लगाए ।

View File

@ -1,3 +1,3 @@
# दाऊद तिनको परिवारिक बलिदानमा सहभागी हुनुपर्‍यो भनी जोनाथनले किन भने?

दाऊदको दाजुले तिनी त्‍यहाँ हुनुपर्छ भनी आदेश दिएका छन् भनी भने ।

View File

@ -1,3 +1,3 @@
# शाऊलले आफ्ना सेवकहरूलाई आफूलाई कुन कुरा खुलासा नगरेको भनी आरोप लगाए ?
# शाऊलले आफ्ना सेवकहरूलाई आफूलाई कुन कुरा खुलासा नगरेको भनी आरोप लगाए?
शाऊलका छोराले उनका सेवक दाऊदलाई आफू विरूद्ध उक्‍साएको कुरा आफ्ना सेवकहरू कसैले आफूलाई खुलासा नगरेको भनी शाऊलले भने ।

Some files were not shown because too many files have changed in this diff Show More