ne_tq/1sa/03/08.md

303 B

शमूएल तेस्रोपल्‍ट तिनीकहाँ आइसकेपछि एलीले के महसुस गरे?

परमप्रभुले बालकलाई बोलाउनुभएको हो भनी एलीले महसुस गरे ।