ne_tq/1sa/15/17.md

553 B

शमूएलले के भनेर शाऊललाई हप्काए?

परमप्रभुले शाऊलाई अमालेकीहरूलाई पूर्ण रूपमा नाश गर्न इस्राएलका राजा अभिषेक गर्भएको थियो तर उनले लूटका माल कब्‍जा गरे र परमप्रभुको दृष्टिमा खराबी गरे भनी शमूएलले उनलाई बताए ।