ne_tq/1ch/12/08.md

670 B

दाऊदसँग उजाड-स्‍थानको किल्लामा सहभागी भएका गादीहरूका विशेष खुबीहरू के थियो?

गादीहरू लडाइँका लागि तयार गरिएका लडाकू मानिसहरू थिए जसले ढाल र भाला चलाउन सक्थे, जसका अनुहारहरू सिंहका अनुहारहरूजस्‍तै डरलाग्दा थिए र तिनीहरू पहाडहरूमा हरिणझैं तेजिला थिए ।