ne_tq/1ch/12/08.md

4 lines
670 B
Markdown

# दाऊदसँग उजाड-स्‍थानको किल्लामा सहभागी भएका गादीहरूका विशेष खुबीहरू के थियो?
गादीहरू लडाइँका लागि तयार गरिएका लडाकू मानिसहरू थिए जसले ढाल र भाला चलाउन सक्थे, जसका अनुहारहरू सिंहका अनुहारहरूजस्‍तै डरलाग्दा थिए र तिनीहरू पहाडहरूमा हरिणझैं तेजिला थिए ।