ne_tq/1sa/03/11.md

540 B

परमप्रभुले गर्न लाग्‍नुभएको कुरा सबैले सुनेपछि हरेकको कानहरू के हुनेछन् भनी परमप्रभुले भन्‍नुभयो?

परमप्रभुले गर्न लाग्‍नुभएको कुरा सबैले सुनेपछि हरेकको कानहरू झस्किनेछन् भनी परमप्रभुले भन्‍नुभयो ।