ne_tq/1sa/03/11.md

4 lines
540 B
Markdown

# परमप्रभुले गर्न लाग्‍नुभएको कुरा सबैले सुनेपछि हरेकको कानहरू के हुनेछन् भनी परमप्रभुले भन्‍नुभयो?
परमप्रभुले गर्न लाग्‍नुभएको कुरा सबैले सुनेपछि हरेकको कानहरू झस्किनेछन् भनी परमप्रभुले भन्‍नुभयो ।