# परमप्रभुले गर्न लाग्‍नुभएको कुरा सबैले सुनेपछि हरेकको कानहरू के हुनेछन् भनी परमप्रभुले भन्‍नुभयो? परमप्रभुले गर्न लाग्‍नुभएको कुरा सबैले सुनेपछि हरेकको कानहरू झस्किनेछन् भनी परमप्रभुले भन्‍नुभयो ।