ne_tq/1sa/17/23.md

316 B

दाऊद उनका दाजुहरूसँग बोल्दा पलिश्तीहरूको फौजबाट को बाहिर आयो?

गोल्यत, बलियो पलिश्‍ती पलिश्तीहरूको फौजबाट बाहिर आयो ।