ne_tq/1ch/16/23.md

607 B

मानिसहरूले परमप्रभुको निम्ति गाउँदा र उहाँले दिनुभएको उद्धारको घोषणा दिनहुँ गर्दा जातिहरूका बिचमा तिनीहरूले को घोषणा गर्नुपर्नेछ?

सारा जातिहरूका बिचमा तिनीहरूले परमप्रभुको महिमा र उहाँका अचम्मका कामहरू घोषणा गर्नुपर्नेछ ।