ne_tq/1sa/14/06.md

530 B

जोनाथनले आफ्नो हतियार बोक्‍ने जवानको सामु के प्रस्ताव राखे?

जोनाथनले उनलाई उनीहरू पलिश्तीहरूका चौकीचौकीमा पारि गएमा परमप्रभु उनीहरूको पक्षमा भएर धेरै मानिसहरूलाई बचाउनु हुनेछ भनी प्रस्ताव राखे ।