# जोनाथनले आफ्नो हतियार बोक्‍ने जवानको सामु के प्रस्ताव राखे? जोनाथनले उनलाई उनीहरू पलिश्तीहरूका चौकीचौकीमा पारि गएमा परमप्रभु उनीहरूको पक्षमा भएर धेरै मानिसहरूलाई बचाउनु हुनेछ भनी प्रस्ताव राखे ।