ne_tq/1ch/09/26.md

785 B

ढोकाका सुरक्षा गर्नेमध्‍येका चार जना अगुवाहरूले परमेश्‍वरको मन्दिरमा भएका कोठाहरू र भण्‍डारहरूका सुरक्षा गर्ने जिम्‍मेवारी दिइएको काम कसरी गर्थे?

ढोकाका सुरक्षा गर्नेमध्‍येका चार जना अगुवाहरूले परमेश्‍वरको भवनमा आ-आफ्‍ना जिम्‍मेवारीको ठाउँमा नै रात बिताउँथे र हरेक बिहान त्यसलाई खोल्थे ।