ne_tq/1ki/01/05.md

396 B

हग्‍गीतका छोरा अदोनियाहले आफैलाई कसरी उचाले?

राजा बन्‍न चाहेको कारणले अदोनियाहले पचास जना मानिससँगै रथहरू र घोडचढीहरू आफ्नो अगि दगुर्न तयार पारे ।