# हग्‍गीतका छोरा अदोनियाहले आफैलाई कसरी उचाले? राजा बन्‍न चाहेको कारणले अदोनियाहले पचास जना मानिससँगै रथहरू र घोडचढीहरू आफ्नो अगि दगुर्न तयार पारे ।