ne_tq/1ki/09/09.md

499 B

परमप्रभुले तिनीहरूमाथि यो विपत्ति किन ल्‍याउनुहुनेछ?

तिनीहरूले तिनीहरूका परमेश्‍वरको विरुद्ध विद्रोह गरेका र अरू देवताहरूलाई पुजेकाले परमप्रभुले तिनीहरूमाथि विपत्ति ल्याउनुहुनेछ ।