# परमप्रभुले तिनीहरूमाथि यो विपत्ति किन ल्‍याउनुहुनेछ? तिनीहरूले तिनीहरूका परमेश्‍वरको विरुद्ध विद्रोह गरेका र अरू देवताहरूलाई पुजेकाले परमप्रभुले तिनीहरूमाथि विपत्ति ल्याउनुहुनेछ ।