ne_tq/1sa/06/21.md

543 B

सन्देशवाहकहरूले किर्यत-यारीमका बासिन्दाहरूलाई पलिश्तीहरूले फर्काएर ल्याएका सन्दूक बारे के गर्न भने?

सन्देशवाहकहरूले किर्यत-यारीमका बासिन्दाहरूलाई तल आएर त्यस सन्दूकलाई आफूसँग फिर्ता लान आग्रह गरे ।