ne_tq/1sa/06/21.md

4 lines
543 B
Markdown
Raw Normal View History

2021-01-05 17:12:45 +00:00
# सन्देशवाहकहरूले किर्यत-यारीमका बासिन्दाहरूलाई पलिश्तीहरूले फर्काएर ल्याएका सन्दूक बारे के गर्न भने?
2020-10-26 17:53:55 +00:00
सन्देशवाहकहरूले किर्यत-यारीमका बासिन्दाहरूलाई तल आएर त्यस सन्दूकलाई आफूसँग फिर्ता लान आग्रह गरे ।