ne_tq/1ki/09/08.md

390 B

मानिसहरू परमप्रभुको मन्‍दिर भएर जाँदा तिनीहरूले के सोध्‍ने छन्?

मानिसहरूले सोध्‍ने छन्, "परमप्रभुले यो देश र यो मन्दिरलाई किन यसो गर्नुभएको होला?"