ne_tq/1ch/10/04.md

670 B

शाऊल आफ्नो हतियार बोक्नेको तरवारद्वारा किन छेडिन चाहन्थे?

बेखतनेहरूले आफूलाई दुःख नदिओस् भनेर शाऊलले आफ्नो हतियार बोक्नेको तरवारद्वारा छेडिन चाहन्थे ।

आफ्नो हतियार बोक्नेले आफूलाई नघोपेपछि शाऊलले के गरे?

शाऊलले आफ्नो तरवार निकाले र त्यसमा छेडिए ।