# शाऊल आफ्नो हतियार बोक्नेको तरवारद्वारा किन छेडिन चाहन्थे? बेखतनेहरूले आफूलाई दुःख नदिओस् भनेर शाऊलले आफ्नो हतियार बोक्नेको तरवारद्वारा छेडिन चाहन्थे । # आफ्नो हतियार बोक्नेले आफूलाई नघोपेपछि शाऊलले के गरे? शाऊलले आफ्नो तरवार निकाले र त्यसमा छेडिए ।