ne_tq/1ch/10/04.md

8 lines
670 B
Markdown

# शाऊल आफ्नो हतियार बोक्नेको तरवारद्वारा किन छेडिन चाहन्थे?
बेखतनेहरूले आफूलाई दुःख नदिओस् भनेर शाऊलले आफ्नो हतियार बोक्नेको तरवारद्वारा छेडिन चाहन्थे ।
# आफ्नो हतियार बोक्नेले आफूलाई नघोपेपछि शाऊलले के गरे?
शाऊलले आफ्नो तरवार निकाले र त्यसमा छेडिए ।