ne_tq/1ki/19/16.md

537 B

परमप्रभुले एलियालाई के गर्न भन्‍नुभयो?

परमप्रभुले एलियालाई उजाड-स्‍थानतिर फर्केर गई, अराममाथि हजाएललाई, इस्राएलमाथि येहूलाई राजा अभिषेक गर्न र उनको स्‍थानमा एलीशलाई अगमवक्ता अभिषेक गर्न भन्‍नुभयो ।