ne_tq/1ki/06/23.md

379 B

अति पवित्रस्‍थानको निम्‍ति सोलोमनले बनाएको करूबको उचाइ कति थियो?

सोलोमनले अति पवित्रस्‍थानको निम्‍ति बनाएको दुई करूबहरू दश हात अग्‍ला थिए ।