ne_tq/1ki/06/23.md

4 lines
379 B
Markdown

# अति पवित्रस्‍थानको निम्‍ति सोलोमनले बनाएको करूबको उचाइ कति थियो?
सोलोमनले अति पवित्रस्‍थानको निम्‍ति बनाएको दुई करूबहरू दश हात अग्‍ला थिए ।