ne_tq/1ch/10/13.md

432 B

शाऊल किन मरे?

शाऊल परमप्रभुप्रतिको विश्‍वासहीनता भएको कारण र परमप्रभुबाट मार्गदर्शन खोजेनन्, तर मृतकहरूसँग कुराकानी गर्नेहरूको सल्लाह लिएको कारणले गर्दा मरे ।