ne_tq/1sa/02/29.md

451 B

एलीले परमप्रभुका बलिदानहरू र भेटीहरूलाई कसरी तुच्‍छ ठानेका थिए?

परमप्रभुलाई भन्दा बढी आफ्ना छोराहरूलाई आदर दिएर एलीले परमप्रभुका बलिदानहरू र भेटीहरूलाई तुच्‍छ ठाने ।