ne_tq/1sa/13/13.md

997 B

शमूएलले शाऊललाई हप्काउन के गरे?

परमप्रभुले दिनुभएको आज्ञा पालन नगरेर शाऊलले मूर्खतापूर्वक काम गरेको छ भनी शमूएलले भने ।

शमूएलले शाऊलको कार्यहरूका के परिणामहरू हुनेछन् भने?

शाऊलले परमप्रभुको आज्ञा पालन नगरेको कारण इस्राएलमाथि उनकोशासनले निरन्तरता पाउनेछैन तर त्यसको सट्टा परमप्रभुले आफ्‍ना मानिसहरूका शासक हुन आफ्‍नो जस्‍तो हृदय भएको एक जना मानिस नियुक्त गर्नुभएको छ ।