forked from WA-Catalog/ne_tq
8 lines
997 B
Markdown
8 lines
997 B
Markdown
# शमूएलले शाऊललाई हप्काउन के गरे?
|
|
|
|
परमप्रभुले दिनुभएको आज्ञा पालन नगरेर शाऊलले मूर्खतापूर्वक काम गरेको छ भनी शमूएलले भने ।
|
|
|
|
# शमूएलले शाऊलको कार्यहरूका के परिणामहरू हुनेछन् भने?
|
|
|
|
शाऊलले परमप्रभुको आज्ञा पालन नगरेको कारण इस्राएलमाथि उनकोशासनले निरन्तरता पाउनेछैन तर त्यसको सट्टा परमप्रभुले आफ्ना मानिसहरूका शासक हुन आफ्नो जस्तो हृदय भएको एक जना मानिस नियुक्त गर्नुभएको छ ।
|