ne_tq/1ki/01/13.md

579 B

नातानले बतशेबालाई राजा दाऊदसँग कस्ता प्रश्‍नहरू सोध्‍न लगाए?

नातान अगमवक्‍ताले बतशेबालाई दाऊदसँग के तिनले सोलोमन राजा हुनेछ भनी प्रतिज्ञा गरेका थिएनन् र अनि किन अदोनियाहले शासन गरिरहेका थिए भनी प्रश्‍न सोध्‍न लगाए