ne_tq/1ki/08/01.md

473 B

सोलोमनले आफूकहाँ इस्राएलका मुख्य-मुख्य व्यक्तिहरूलाई किन जम्मा गरे?

सोलोमनले दाऊदको सहरबाट परमप्रभुको करारको सन्‍दुक ल्‍याउन इस्राएलका मुख्य-मुख्य व्यक्तिहरूलाई जम्मा गरे।