ne_tq/1ki/08/01.md

4 lines
473 B
Markdown

# सोलोमनले आफूकहाँ इस्राएलका मुख्य-मुख्य व्यक्तिहरूलाई किन जम्मा गरे?
सोलोमनले दाऊदको सहरबाट परमप्रभुको करारको सन्‍दुक ल्‍याउन इस्राएलका मुख्य-मुख्य व्यक्तिहरूलाई जम्मा गरे।