ne_tq/1ki/08/43.md

638 B

परदेशीले जेसुकै माग्‍दा पनि परमप्रभुले त्‍यो गरिदिन भनी सोलोमनले किन परमप्रभुलाई बिन्ती गरे?

परदेशीले जेसुकै माग्‍दा पनि परमप्रभुले त्‍यो गरिदिन भनी सोलोमनले परमप्रभुलाई बिन्ती गरे ताकि सबै जातिले उहाँको नाउँलाई जानी उहाँदेखि डराऊन् ।