ne_tq/1ki/08/43.md

4 lines
638 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# परदेशीले जेसुकै माग्‍दा पनि परमप्रभुले त्‍यो गरिदिन भनी सोलोमनले किन परमप्रभुलाई बिन्ती गरे?
2021-01-05 17:12:45 +00:00
परदेशीले जेसुकै माग्‍दा पनि परमप्रभुले त्‍यो गरिदिन भनी सोलोमनले परमप्रभुलाई बिन्ती गरे ताकि सबै जातिले उहाँको नाउँलाई जानी उहाँदेखि डराऊन् ।