ne_tq/1sa/04/12.md

386 B

जब युद्ध मैदानबाट एक जना मानिसले सहरमा प्रवेश गरेर खबर भन्‍यो तब सारा सहरले के गर्‍यो?

त्यस मानिसले समाचारहरू सुनाउँदा सारा सहरमा रुवाबासी भयो ।