ne_tq/1sa/04/12.md

4 lines
386 B
Markdown

# जब युद्ध मैदानबाट एक जना मानिसले सहरमा प्रवेश गरेर खबर भन्‍यो तब सारा सहरले के गर्‍यो?
त्यस मानिसले समाचारहरू सुनाउँदा सारा सहरमा रुवाबासी भयो ।