ne_tq/1sa/22/08.md

499 B

शाऊलले आफ्ना सेवकहरूलाई आफूलाई कुन कुरा खुलासा नगरेको भनी आरोप लगाए?

शाऊलका छोराले उनका सेवक दाऊदलाई आफू विरूद्ध उक्‍साएको कुरा आफ्ना सेवकहरू कसैले आफूलाई खुलासा नगरेको भनी शाऊलले भने ।