ne_tq/1sa/22/08.md

4 lines
499 B
Markdown

# शाऊलले आफ्ना सेवकहरूलाई आफूलाई कुन कुरा खुलासा नगरेको भनी आरोप लगाए?
शाऊलका छोराले उनका सेवक दाऊदलाई आफू विरूद्ध उक्‍साएको कुरा आफ्ना सेवकहरू कसैले आफूलाई खुलासा नगरेको भनी शाऊलले भने ।