ne_tq/1ch/13/02.md

932 B

इस्राएलका जम्मै समुदायसँग बोल्नुभन्दा पहिले दाऊदले कोसँग सल्लाह लिए?

उनले इस्राएलका सेनापतिहरू र सबै अगुवाहरूसँग सल्लाह लिए ।

दाऊदको कुरा सुन्‍न, इस्राएलका सबैतिर समाचारवाहकहरू पठाउन परमेश्‍वरको सन्दूक इस्राएलमा फर्काएर ल्याउन दाऊदलाई साथ दिन समुदाय किन राजी भए?

समुदाय यी कुराहरू गर्न राजी भए किनभने सबै मानिसको दृष्‍टिमा ती कुरा उचित लाग्यो ।