forked from WA-Catalog/ne_tq
8 lines
932 B
Markdown
8 lines
932 B
Markdown
# इस्राएलका जम्मै समुदायसँग बोल्नुभन्दा पहिले दाऊदले कोसँग सल्लाह लिए?
|
|
|
|
उनले इस्राएलका सेनापतिहरू र सबै अगुवाहरूसँग सल्लाह लिए ।
|
|
|
|
# दाऊदको कुरा सुन्न, इस्राएलका सबैतिर समाचारवाहकहरू पठाउन परमेश्वरको सन्दूक इस्राएलमा फर्काएर ल्याउन दाऊदलाई साथ दिन समुदाय किन राजी भए?
|
|
|
|
समुदाय यी कुराहरू गर्न राजी भए किनभने सबै मानिसको दृष्टिमा ती कुरा उचित लाग्यो ।
|