ne_tq/1ch/13/02.md

8 lines
932 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# इस्राएलका जम्मै समुदायसँग बोल्नुभन्दा पहिले दाऊदले कोसँग सल्लाह लिए?
उनले इस्राएलका सेनापतिहरू र सबै अगुवाहरूसँग सल्लाह लिए ।
# दाऊदको कुरा सुन्‍न, इस्राएलका सबैतिर समाचारवाहकहरू पठाउन परमेश्‍वरको सन्दूक इस्राएलमा फर्काएर ल्याउन दाऊदलाई साथ दिन समुदाय किन राजी भए?
2021-01-05 17:12:45 +00:00
समुदाय यी कुराहरू गर्न राजी भए किनभने सबै मानिसको दृष्‍टिमा ती कुरा उचित लाग्यो ।