ne_tq/1ki/17/21.md

498 B

त्‍यस बालकलाई बचाउन एलियाले के गरे?

एलियाले आफैलाई तीन पल्‍ट पसारे; उनले परमप्रभुलाई पुकारे र भने, "परमप्रभु मेरो परमेश्‍वर, म तपाईंसँग बिन्‍ती गर्छु, यस बालकमा उसको जीवन फर्काइदिनुहोस् ।"