ne_tq/1ki/18/39.md

603 B

परमप्रभुको आगो खसेर बलिदान र त्‍यसको वरिपरिका थोक भस्‍म पार्दा, इस्राएलका मानिसहरूले कसरी प्रतिक्रिया जनाए?

मानिसहरूले भूइँमा घोप्‍टो परेर भने, "परमप्रभु, उहाँ नै परमेश्‍वर हुनुहुन्‍छ! परमप्रभु, उहाँ नै परमेश्‍वर हुनुहुन्‍छ!"