ne_tq/1ki/18/39.md

4 lines
603 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# परमप्रभुको आगो खसेर बलिदान र त्‍यसको वरिपरिका थोक भस्‍म पार्दा, इस्राएलका मानिसहरूले कसरी प्रतिक्रिया जनाए?
2021-01-05 17:12:45 +00:00
मानिसहरूले भूइँमा घोप्‍टो परेर भने, "परमप्रभु, उहाँ नै परमेश्‍वर हुनुहुन्‍छ! परमप्रभु, उहाँ नै परमेश्‍वर हुनुहुन्‍छ!"