forked from WA-Catalog/ne_tq
Initial Commit
This commit is contained in:
parent
c0eb80701c
commit
b67ab2befc
|
@ -0,0 +1,3 @@
|
||||||
|
# पृथ्वीको पहिलो विजेता को थिए?
|
||||||
|
|
||||||
|
कूशको छोरा निम्रोद पहिलो विजेता थिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# किन एबेरका छोराहरूमध्ये एकजनालाई पेलेग नामकरण गरिएको थियो?
|
||||||
|
|
||||||
|
तिनका दिनहरुमा पृथ्वीलाई विभाजन गरिएको थियो ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# इस्राएलमा कुनै पनि राजाले राज्य गर्नुभन्दा पहिले कुन भूमिमा राजाहरू थिए?
|
||||||
|
|
||||||
|
इस्राएलमा कुनै पनि राजाले राज्य गर्नुभन्दा पहिले एपोदको भूमिमा राजाहरू थिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# यहूदाको जेठा छोरा एर्लाई के भयो?
|
||||||
|
|
||||||
|
तिनी परमप्रभुको दृष्टिमा दुष्ट भएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# इस्राएलमा आकानले कसरी कष्ट ल्याए?
|
||||||
|
|
||||||
|
तिनले परमेश्वरलाई अर्पण गरिएको कुरा चोरेका थिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# यिशैका सातौँ छोरा को थिए?
|
||||||
|
|
||||||
|
यिशैका सातौँ छोरा दाऊद थिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# यिशैका सातौँ छोरा को थिए?
|
||||||
|
|
||||||
|
यिशैका सातौँ छोरा दाऊद थिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# दाऊदले यरूशलेममा राजा भएर कति वर्ष राज्य गरे?
|
||||||
|
|
||||||
|
तिनले तेत्तिस वर्ष यरूशलेममा राजा भएर राज्य गरे ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# इस्राएलीहरूको अन्तिम राजा को थिए?
|
||||||
|
|
||||||
|
सिदकियाह इस्राएलका अन्तिम राजा थिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# याबेसले इस्राएलका परमेश्वरलाई के प्रार्थना गरे?
|
||||||
|
|
||||||
|
परमेश्वरले तिनलाई आशिष दिऊन्, तिनको इलाका बढाइदिऊन् र तिनलाई जोखिमबाट जोगाऊन् ताकि तिनी पीडामुक्त हुन सकुन् भनी प्रार्थना गरे ।
|
|
@ -0,0 +1,7 @@

# के याबेसको प्रार्थनाको उत्तर दिइयो?
|
||||||
|
|
||||||
|
हो, परमेश्वरले तिनको प्रार्थनाको उत्तर दिनुभयो ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# शिमी र तिनका भाइहरूको वंश यहूदाको वंश जस्तै धेरै संख्यामा किन बढेन?
|
||||||
|
|
||||||
|
तिनका भाइहरूका धेरै छोराछोरीहरू थिएनन् ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# बेँसीको पूर्वपट्टि गदोरमा शिमीका केही छोराहरू किन गए?
|
||||||
|
|
||||||
|
तिनीहरूले आफ्ना गाई-वस्तुको लागि खर्क खोजिरहेका थिए र तिनीहरूले त्यहाँ प्रसस्त र राम्रो खर्क भेट्टाए ।

# रूबेनको ज्येष्ठ जन्माधिकार उनको भाइ योसेफलाई किन दिइयो?
|
||||||
|
|
||||||
|
उनको ज्येष्ठ जन्माधिकार इस्राएलका छोरा योसेफलाई दिइयो किनभने तिनले आफ्ना पिताको ओच्छ्यान अपवित्र पारेका थिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# इस्राएलका कुन छोराबाट एक अगुवा आउनेछ?
|
||||||
|
|
||||||
|
इस्राएलका छोरा यहूदाबाट एक अगुवा आउनेछ ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# बालका छोरा बीरहलाई के भयो?
|
||||||
|
|
||||||
|
अश्शुरका राजाले उनलाई कैद गरेर लगे ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलसँग तालिमप्राप्त कति सिपाहीहरू थिए?
|
||||||
|
|
||||||
|
तिनीहरूसँग यद्धको निम्ति तालिमप्राप्त ४४,७६० सिपाहीहरू थिए, जसले ढाल र तरवार बोक्थे, र धनु तान्न सक्थे ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# हग्रीहरू किन पराजित भए?
|
||||||
|
|
||||||
|
तिनीहरू पराजित भए किनभने इस्राएलीहरूले परमेश्वरलाई पुकारेका थिए र उहाँमा आफ्ना भरोसा राखेका थिए, यसकारण परमेश्वरले तिनीहरूलाई जवाफ दिनुभयो ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# इस्राएलीहरूले हग्रीहरूबाट लिएका देशमा कति समयसम्म बसोबास गरे?
|
||||||
|
|
||||||
|
तिनीहरूलाई कैद नगरेसम्म त्यही बसोबास गरे ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# मनश्शेका आधा कुल आफ्ना परिवारहरूसँग कहाँ बसोबास गर्थे?
|
||||||
|
|
||||||
|
तिनीहरू बाशान देशमा बसोबास गर्थे ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# मनश्शेका आधा कुल आफ्ना परिवारहरूसँग कहाँ बसोबास गर्थे?
|
||||||
|
|
||||||
|
तिनीहरू बाशान देशमा बसोबास गर्थे ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# रूबेन, गाद र मनश्शेका आधा कुलहरू प्रति विश्वासयोग्य नभएका हुनाले उहाँले तिनीहरूलाई के गर्नुभयो?
|
||||||
|
|
||||||
|
परमेश्वरले अश्शुरका राजालाई उक्साउनुभयो र अश्शुरद्वारा ती कुलका मानिसहरूलाई कैदमा लगियो ।

# परमप्रभुले यहूदा र यरूशलेमलाई कसको हातबाट निर्वासनमा पठउनुभयो?
|
||||||
|
|
||||||
|
उहाँले यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट निर्वासनमा पठउनुभयो ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# दाऊदले सङ्गीतको जिम्मा दिएका मानिसहरूका कामहरू के थिए?
|
||||||
|
|
||||||
|
तिनीहरूले पवित्र वासस्थानको सामु सङ्गीत गाएर सेवा गर्नुपर्ने थियो ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# यरूशलेममा परमप्रभुको मन्दिर कसले निर्माण गर्यो?
|
||||||
|
|
||||||
|
सोलोमनले परमप्रभुको मन्दिर निर्माण गरे ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# इस्राएलको कुन कुललाई पवित्र वासस्थानका सबै कामको जिम्मा दिइयो?
|
||||||
|
|
||||||
|
यो काम गर्न लेवीहरूलाई जिम्मा दिइयो ।
|
|
@ -0,0 +1,7 @@
|
||||||
|
# कस्ता प्रायश्चित भेटीका लागि हारून र उनका छोराहरू जिम्मेवार थिए?
|
||||||
|
|
||||||
|
तिनीहरू वेदीमा भएको होमबलि र धूप वेदीका लागि जिम्मेवार थिए ।
|
||||||
|
|
||||||
|
# ती भेटीहरू केका लागि थिए?
|
||||||
|
|
||||||
|
ती भेटीहरू इस्राएलका पापका लागि प्रायश्चित गर्नका लागि थिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# अरु कुलहरूलाई जस्तै लेवीहरूलाई एउटा निश्चित इलाका नदिइएका हुनाले उनीहरू कहाँ बस्थे?
|
||||||
|
|
||||||
|
लेवीहरूलाई यहूदा, शिमियोन र बेन्यामीनका कुलहरूबाट चिठ्ठाको माध्यमबाट सहरहरू र तिनका खर्कहरूसहित दिइयो ।

# तोलाका छोराहरू कस्ता मानिसहरू थिए?
|
||||||
|
|
||||||
|
तिनीहरू बलिया र साहासी मानिसहरू थिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# इस्साखारका सबै वंशबाट योद्धाहरूका संङ्ख्या कति थियो?
|
||||||
|
|
||||||
|
इस्साखारका वंशसँग ८७,००० योद्धाहरू थिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# बेलाका छोराहरू के कुराले चिनिन्थे?
|
||||||
|
|
||||||
|
बेलाका छोराहरू सिपाहीहरू र आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू भनेर चिनिन्थे।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# बेलाका छोराहरू के कुराले चिनिन्थे?
|
||||||
|
|
||||||
|
बेलाका छोराहरू सिपाहीहरू र आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू भनेर चिनिन्थे।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# मनश्शेको निम्ति छोरा अस्रीएल कसले जन्माइन्?
|
||||||
|
|
||||||
|
मनश्शेको निम्ति छोरा अस्रीएल उनकी अरामी उप-पत्नीले जन्माइन् ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# एफ्राइमले धेरै दिनसम्म शोक गर्दा उनलाई उनका दाजुभाइहरूबाट सान्त्वना किन चाहिएको थियो?
|
||||||
|
|
||||||
|
उनका छोराहरू एसेर र एलादलाई चाहिं गातका मनिसहरूका गाईबस्तु लुट्न जाँदा त्यहाँका आदिवासीले मारेका हुनाले तिनका दाजुभाइहरूबाट एफ्राइमलाई सान्त्वना चाहिएको थियो ।

# एफ्राइमले आफ्नो छोराको नाम बरीआ किन राखे?
|
||||||
|
|
||||||
|
उनको परिवारमा दुःख आएको हुनाले उनले आफ्नो छोरोको नाम बरीआ राखे ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# नुनका छोरा को थिए?
|
||||||
|
|
||||||
|
नुनका छोरा यहोशू थिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# यहोशू र उनका परिवारको सम्पत्ति र बसोबास गरेका ठाउँहरू कहाँ थिए?
|
||||||
|
|
||||||
|
तिनीहरूका सम्पत्ति र बसोबास गरेका ठाउँहरू बेथेल र र त्यसका वरिपरीका गाउँहरू थिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# आशेरका सन्तानहरूका विशेषताहरू के थियो?
|
||||||
|
|
||||||
|
आशेरका सन्तानहरू वंशका पुर्खाहरू, पिताका घरानाहरूका मुखियाहरू, विशिष्ट मानिसहरू, योद्धाहरू, र अगुवाहरूका मुखिया थिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# एहूदका सन्तानहरू के गर्न बाध्य पारिए?
|
||||||
|
|
||||||
|
एहूदका सन्तानहरू मानहतमा बसाइँ सर्न बाध्य पारिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# एल्पालका छोराहरूले कसलाई निकालिदिए?
|
||||||
|
|
||||||
|
तिनका छोराहरूले गातका बासिन्दाहरूलाई निकालिदिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# यरोहामका छोराहरू कहाँ बस्थे?
|
||||||
|
|
||||||
|
तिनीहरू यरूशलेममा बस्थे ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# मिक्लोत र तिनका परिवारकहाँ बस्थे?
|
||||||
|
|
||||||
|
मिक्लोत र तिनका परिवार यरूशलेममा आफ्ना आफन्तहरूका नजीक बस्थे ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# शाऊलका पिता को थिए?
|
||||||
|
|
||||||
|
शाऊलका पिता कीश थिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# ऊलामका छोराहरू जो बेन्यामीनका सन्तान थिए तिनीहरू केले चिनिन्थे?
|
||||||
|
|
||||||
|
ऊलामका छोराहरू योद्धाहरू र धनुर्धारीहरू थिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# ऊलामका छोराहरू जो बेन्यामीनका सन्तान थिए तिनीहरू केले चिनिन्थे?
|
||||||
|
|
||||||
|
ऊलामका छोराहरू योद्धाहरू र धनुर्धारीहरू थिए ।
|
|
@ -0,0 +1,7 @@
|
||||||
|
# इस्राएलीहरूको वंशावली कहाँ लेखिएको थियो?
|
||||||
|
|
||||||
|
उनीहरूको वंशावली इस्राएलका राजाहरूका पुस्तकमा लेखिएको थियो ।
|
||||||
|
|
||||||
|
# यहूदा किन बेबिलोनतिर निर्वासनमा लगियो?
|
||||||
|
|
||||||
|
यहूदाको पापले गर्दा उनीहरू बेबिलोनमा लगियो ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# आफ्ना सहरहरूमा सबैभन्दा पहिले बसोबास गर्ने मानिसहरू को थिए?
|
||||||
|
|
||||||
|
इस्राएलीहरू, पुजारीहरू, लेवीहरू र मन्दिरका सेवकहरू आफ्ना सहरहरूमा सबैभन्दा पहिले बसोबास गर्ने मानिसहरू थिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# अजर्याह केका लागि परिचित थिए?
|
||||||
|
|
||||||
|
अजर्याह पूजाहारी थिए जसले परमेश्वरको मन्दिरको जिम्मेवारी पाएका थिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# अदायाह र मासैका आफन्तहरू केका लागि परिचित थिए?
|
||||||
|
|
||||||
|
तिनीहरू परमेश्वरका भवनको सेवासम्बन्धी काम गर्नलाई योग्यका मानिसहरू थिए।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# द्वारपालहरूले पहिला निभाएका जिम्मेवारीहरू के थियो?
|
||||||
|
|
||||||
|
यस अगि द्वारपालहरू लेवीका सन्तानहरूका छाउनीका निम्ति राजाको पूर्वपट्टिको मूल ढोकामा रक्षकहरू थिए ।

# कोरहीहरूको जिम्मेवारी के थियो?
|
||||||
|
|
||||||
|
कोरहीहरूले मन्दिरको कामको र परमप्रभु बस्नुहुने पालको प्रवेशद्वारमा निगरानी गर्थे ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# मशेलेम्याहका छोरा जकरियाको जिम्मेवारी के थियो?
|
||||||
|
|
||||||
|
जकरिया मन्दिरको प्रवेशद्वार, “भेट हुने पाल” का रक्षक थिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# दाऊद र शमूएलले आफ्नो भरोसाको ओहदाहरूमा नियुक्ति गरेका द्वारपालहरू र उनीहरूका सन्तानहरूले इस्राएलमा के गरे?
|
||||||
|
|
||||||
|
द्वारपालहरू र उनीहरूका सन्तानहरूले परमप्रभुको भवन अर्थात् भेट हुने पालको मूल ढोकाहरूको सुरक्षा गर्थे ।

# ढोकाका सुरक्षा गर्नेमध्येका चार जना अगुवाहरूले परमेश्वरको मन्दिरमा भएका कोठाहरू र भण्डारहरूका सुरक्षा गर्ने जिम्मेवारी दिइएको काम कसरी गर्थे?
|
||||||
|
|
||||||
|
ढोकाका सुरक्षा गर्नेमध्येका चार जना अगुवाहरूले परमेश्वरको भवनमा आ-आफ्ना जिम्मेवारीको ठाउँमा नै रात बिताउँथे र हरेक बिहान त्यसलाई खोल्थे ।

# लेवीहरूलाई गर्न दिइएको निश्चित कामहरू के थिए?
|
||||||
|
|
||||||
|
कोही लेवीहरू मन्दिरका सामानहरूको जिम्मेवार थिए र कोहीलाई पवित्रस्थानको भाँडाको पिठो, दाखमद्य, तेल, धूप र मसलाको जिम्मा दिइएको थियो ।

# कोहातीहरूको जिम्मेवारी के थियो?
|
||||||
|
|
||||||
|
कोहातीहरू हरेक शबाथ-दिनमा उपस्थितिका रोटीहरू तयार पार्ने कामका निरीक्षकहरू थिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# गायकहरू र लेवीहरूका पिताका घरानाका मुखियाहरू आ-आफ्ना कामहरू नभएका बेलामा मन्दिरका कोठाहरूमा किन बस्थे?
|
||||||
|
|
||||||
|
गायकहरू र लेवीहरूका पिताका घरानाका मुखियाहरू आ-आफ्ना कामहरू नभएका बेलामा मन्दिरका कोठाहरूमा बस्थे, किनभने तिनीहरूले दिन-रात तिनीहरूलाई सुम्पिएको काम गर्नुपर्थ्यो ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# शाऊलका छोराहरूलाई गिल्बो डाँडामा के भयो?
|
||||||
|
|
||||||
|
शाऊलका छोराहरूलाई पलिश्तीहरूले खेदे र तिनीहरूलाई मारे ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# शाऊलका छोराहरूलाई गिल्बो डाँडामा के भयो?
|
||||||
|
|
||||||
|
शाऊलका छोराहरूलाई पलिश्तीहरूले खेदे र तिनीहरूलाई मारे ।
|
|
@ -0,0 +1,7 @@
|
||||||
|
# शाऊल आफ्नो हतियार बोक्नेको तरवारद्वारा किन छेडिन चाहन्थे?
|
||||||
|
|
||||||
|
बेखतनेहरूले आफूलाई दुःख नदिओस् भनेर शाऊलले आफ्नो हतियार बोक्नेको तरवारद्वारा छेडिन चाहन्थे ।
|
||||||
|
|
||||||
|
# आफ्नो हतियार बोक्नेले आफूलाई नघोपेपछि शाऊलले के गरे?
|
||||||
|
|
||||||
|
शाऊलले आफ्नो तरवार निकाले र त्यसमा छेडिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# शाऊलको मृत्युमा शाऊलको हतियार बोक्नेले कसरी प्रतिक्रया जनायो?
|
||||||
|
|
||||||
|
शाऊलको मृत्यु भएको देख्दा शाऊलको हतियार बोक्नेले पनि आफ्नो तरवारमा छेडिएर मर्यो ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# शाऊल र शाऊल छोराहरू मरेको र सेनाहरू भागेका देखेर इस्राएलका मानिसहरूले के गरे?
|
||||||
|
|
||||||
|
इस्राएलीहरू तिनीहरूका सहरहरू छोडेर भागे र पलिश्तीहरूलाई आएर बसोबास गर्न दिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# शाऊलको मृत शरीरलाई पलिश्तीहरूले के गरे?
|
||||||
|
|
||||||
|
पलिश्तीहरूले शाऊलको मृत शरीरलाई नङ्ग्याए, तिनका हतियारहरूलाई आफ्ना देवताहरूको मन्दिरमा राखे र तिनको टाउको चाहिं दागोनको मन्दिरमा बाँधे ।

# याबेस-गिलादका योद्धाहरूले शाऊल र तिनका छोराहरूका मृत शरीरलाई के गरे?
|
||||||
|
|
||||||
|
तिनीहरूले शाऊल र तिनका छोराहरूका मृत शरीरलाई याबेसमा लिएर आए र तिनीहरूका हड्डीहरूलाई फँलाटको रुखमुनि गाडे ।

# शाऊल किन मरे?
|
||||||
|
|
||||||
|
शाऊल परमप्रभुप्रतिको विश्वासहीनता भएको कारण र परमप्रभुबाट मार्गदर्शन खोजेनन्, तर मृतकहरूसँग कुराकानी गर्नेहरूको सल्लाह लिएको कारणले गर्दा मरे ।

# इस्राएल राज्य परमप्रभुले कसलाई सुम्पनु भयो?
|
||||||
|
|
||||||
|
यिशैका छोरा दाऊदलाई परमप्रभुले इस्राएल राज्य सुम्पनुभयो ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# दाऊदलाई इस्राएलमाथि राजा नियुक्त गर्न सबै इस्राएलीहरूले किन चाहिरहेका थिए?
|
||||||
|
|
||||||
|
इस्राएलमाथि दाऊदलाई शमूएलद्वारा परमप्रभुले राजा घोषणा गर्नुभएको, बितेका समयमा इस्राएलको सेनाको नेतृत्व गरेको र दाऊद तिनीहरूका हाडनाता भएका कारण इस्राएलीहरू दाऊदलाई इस्राएलमा राजा नियुक्त गर्न चाहिरहेका थिए ।

# इस्राएलको सेनामा योआब कसरी मुखिया र कमान्डर भए?
|
||||||
|
|
||||||
|
यबूसीहरूलाई जोसुकैले सबभन्दा पहिले आक्रमण गर्छ त्यो नै मुखिया र कमान्डर हुनेछ भनी दाऊदले भनेका थिए र योआब नै तिनीहरूलाई आक्रमण गर्ने पहिला थिए ।

# दाऊदको सहरमा बसोबास गर्न थालेपछि दाऊद किन झन झन शक्तिशाली हुँदै गए?
|
||||||
|
|
||||||
|
दाऊद झन्-झन् शक्तिशाली हुँदै गए किनभने सर्वशक्तिमान् परमप्रभु तिनीसित हुनुहुन्थ्यो ।

# याशोबाम केको लागि परिचित थिए?
|
||||||
|
|
||||||
|
याशोबामले एकपल्ट तिन सय जनालाई भालाले मारेका थिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# अहोही एलाजारको ख्याती के थियो?
|
||||||
|
|
||||||
|
अहोही एलाजारले इस्राएली सेनाहरू भागेपछि जौको खेतको बिचमा खडा भए र पलिश्तीहरूलाई काटे ।

# दाऊदले गरेको इच्छा के थियो?
|
||||||
|
|
||||||
|
दाऊदले बेथलेहेमको मूल ढोकाको छेउमा भएको इनारबाट पानी पिउने इच्छा गरेको थिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# दाऊदका तीन जना वीर मानिसले तिनको इच्छा वास्तविकतामा पूरा गर्न के गरे?
|
||||||
|
|
||||||
|
दाऊदका जना वीर मानिस पलिश्तीहरूका सेनाको बिचबाट गएर बेथलेहेमको मूल ढोकाको छेउको इनारबाट पानी उघाए र त्यो दाऊदकहाँ ल्याए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# दाऊदका वीर मानिसहरूले आफ्नो जीवन खतरामा हालेर बेथलेहेममा भएको इनारबाट पानी लिएर आउँदा दाऊदले किन पानी पिएनन्?
|
||||||
|
|
||||||
|
दाऊदले पानी पिउन इन्कार गरे, किनभने उनका मानिसहरूले आफ्नो जीवनलाई नै खतरामा हालेर त्यो पानी ल्याएको हुनाले उनले पिउनसम्म सोच्न सकेनन् ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# योआबका भाइ अबीशैको ख्याती के थियो?
|
||||||
|
|
||||||
|
अबीशै तीन वीर मानिसका कप्तान थिए र एकपल्ट तिनले आफ्ना भालाले तीन सय जनालाई मारेका थिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# योआबका भाइ अबीशैको ख्याती के थियो?
|
||||||
|
|
||||||
|
अबीशै तीन वीर मानिसका कप्तान थिए र एकपल्ट तिनले आफ्ना भालाले तीन सय जनालाई मारेका थिए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# यहोयादाका छोरा बनायाहको ख्याती के थियो?
|
||||||
|
|
||||||
|
बनायाह एक वीरयोद्धा थिए जसले हिउँ परिरहेको बेलामा खाडलभित्र गएर सिंहलाई मारेका थिए र एक विशाल मिश्रीलाई त्यसैको भाला त्यसबाट खोसी मारेका थिए ।

# बनायाहालाई दाऊदले के जिम्मेवारी दिए?
|
||||||
|
|
||||||
|
दाऊदद्वारा बनायाहलाई बढी सम्मान दिइयो, त्यसैले उनले तिनलाई आफ्ना अङ्गरक्षकका निरीक्षक तुल्याए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# बनायाहालाई दाऊदले के जिम्मेवारी दिए?
|
||||||
|
|
||||||
|
दाऊदद्वारा बनायाहलाई बढी सम्मान दिइयो, त्यसैले उनले तिनलाई आफ्ना अङ्गरक्षकका निरीक्षक तुल्याए ।
|
|
@ -0,0 +1,3 @@
|
||||||
|
# योआबका कुन भाइ वीर मानिस थिए?
|
||||||
|
|
||||||
|
योआबका भाइ असाहेल वीर मानिस थिए ।
|
Some files were not shown because too many files have changed in this diff Show More
Loading…
Reference in New Issue