ne_tq/1ch/05/18.md

491 B

रूबेनीहरू, गादीहरू र मनश्‍शेको आधा कुलसँग तालिमप्राप्त कति सिपाहीहरू थिए?

तिनीहरूसँग यद्धको निम्‍ति तालिमप्राप्‍त ४४,७६० सिपाहीहरू थिए, जसले ढाल र तरवार बोक्‍थे, र धनु तान्‍न सक्‍थे ।