ne_tq/1ch/11/07.md

424 B

दाऊदको सहरमा बसोबास गर्न थालेपछि दाऊद किन झन झन शक्तिशाली हुँदै गए?

दाऊद झन्‌-झन्‌ शक्तिशाली हुँदै गए किनभने सर्वशक्तिमान् परमप्रभु तिनीसित हुनुहुन्‍थ्‍यो ।