ne_tq/1ch/06/49.md

576 B

कस्ता प्रायश्‍चित भेटीका लागि हारून र उनका छोराहरू जिम्मेवार थिए?

तिनीहरू वेदीमा भएको होमबलि र धूप वेदीका लागि जिम्मेवार थिए ।

ती भेटीहरू केका लागि थिए?

ती भेटीहरू इस्राएलका पापका लागि प्रायश्‍चित गर्नका लागि थिए ।