# कस्ता प्रायश्‍चित भेटीका लागि हारून र उनका छोराहरू जिम्मेवार थिए? तिनीहरू वेदीमा भएको होमबलि र धूप वेदीका लागि जिम्मेवार थिए । # ती भेटीहरू केका लागि थिए? ती भेटीहरू इस्राएलका पापका लागि प्रायश्‍चित गर्नका लागि थिए ।